अधिकारकर्मी सरस्वती नेपाली सम्मानित

काठमाडौं । अमेरिकी डिपार्टमेन्ट अफ स्टेटेको ‘ग्लोबल एन्टि–रेसिज्म च्याम्पियन अवार्ड– २०२३’ द्दारा सम्मानित अधिकारकर्मी सरस्वती नेपालीलाई काठमाडौंमा बधाई ज्ञापन गरिएको छ । अमेरिकी विदेश मन्त्रालयले प्रदान गरेको उक्त अवार्ड प्राप्त गरेर स्वदेश फर्किएकी अधिकारकर्मी नेपालीलाई बिहिबार काठमाडौंस्थित अनामनगरमा एक विशेष कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गरिएको हो । उक्त कार्यक्रम राष्ट्रिय दलित पत्रकार संघ नेपाल … Continue reading अधिकारकर्मी सरस्वती नेपाली सम्मानित